काठमाण्डु – सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।




प्रतिक्रिया