बैंकिङ आतंक बन्द गर ! [फोटोफिचर]

बैंकिङ आतंक बन्द गर ! [फोटोफिचर]


काठमाण्डु- राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

328437470_892487991898630_937029706406408801_n.jpg1675065436.jpg

328339041_975907580045065_9039131476437361358_n.jpg1675065432.jpg

328332969_741611487526888_5957334385906075463_n.jpg1675065431.jpg328294574_713744826790888_2276530334804727094_n.jpg1675065428.jpg328182243_2079396872450895_5718692119957038491_n.jpg1675065424.jpg

328000687_510322214491924_7903001255451036312_n.jpg1675065420.jpg