काठमाण्डु- कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जसअनुसार पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् । उनिहरुबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । उनीहरुले विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप परेको थियो।




प्रतिक्रिया