विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

गएराति १२:१० बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ आएका क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।