मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता लिँदैन : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका हुन् । ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’ प्रचण्डले भने ।

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।