गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल सिभिल अस्पतालमा भर्ना

गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल सिभिल अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्।

आफैं गाडी चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए।

उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।