काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आइतबार बस्ने गरि सकिएको छ । आज बसेको रास्वपाको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय गर्न रास्वपाको बैठक बसेको आँकलन गरिएको थियो । तर, आजको बेठकले यसबारे ठोस निर्णय गरेको छैन् ।




प्रतिक्रिया