काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रालय आफूलाई दिन नमानेपछि रास्वपाले उक्त निर्णय गरेको जनाइएको छ ।




प्रतिक्रिया