प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरिक्षण

प्रधानमन्त्रीद्धारा महेन्द्रनगर सुख्खा बन्दरगाह निरिक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गरेका छन् ।

आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराएका थिए ।

आजैवाट सुरु हुने कञ्चनपुर महोत्सब उदघाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।

उनी आजै काठमाडौं फर्कने छन । प्रधानमन्त्रिमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदुरपश्चिम भ्रमणमा गएका हुन् ।