कांग्रेस सभापति देउवा र भारती विदेश सचिव क्वात्राबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र भारती विदेश सचिव क्वात्राबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् । सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा देउवा निवास पुगेका हुन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।