सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपति पदका लागि नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नयाँ गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।