मुटुको धमनीमा अवरोध भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

मुटुको धमनीमा अवरोध भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या आएपछि राजालाई अस्पताल भर्ना गरिएको  पारिवारिक स्रोतले जनायो । थापाथलीस्थित

अस्पतालमा भर्ना भएका शाहको मुटुको धमनीमा अवरोध आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले शाहको समस्या खासै ठुलो नभएको बताएका छन् ।

 

 पूर्व राजा शाहलाई यसअघि पनि मुटुसम्वन्धीको समस्या देखिएको थियो । उनले सिंगापुर र थाइल्याण्डमा गएर उपचार समेत गरेका थिउ ।