सिंहदरवार अगाडि मिटरब्याज पीडितको आन्दोलन

सिंहदरवार अगाडि मिटरब्याज पीडितको आन्दोलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।