ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घना

ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार अस्पतालको छतमा रहेको अवतरण गर्नेक्रममा हेलिकप्टर दुघर्टना भएको हो । सो क्रममा हेलिकोप्टरको पछाडिको पंखा फुत्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमान अस्पतालमा विरामी लिन पुगेको जनाइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।