काठमाण्डु – प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ ।
सोमबार बढुवा भई अहोदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया