सिंहदरबारमा विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको ब्रिफिङ

सिंहदरबारमा विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा रहेका विभिन्न देशका कुटनीतिज्ञहरुसँग प्रधानमन्नी पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्। सोमबार सिंहदरबारमा वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा प्रधानमन्त्री दाहालले नेपालको पछिल्लो अवस्थाबारे विभिन्न देशका कुटनीतिज्ञलाई ब्रिफिङ गरेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको पछिल्लो राजनीतिक विकासक्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे ब्रिफिङ गरेका हुन्।