मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।