सोमबार रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिदैँ

सोमबार रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिदैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ लिने भएकी छन् । आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानून समितिको हलमा शपथ कार्यक्रम हुन लागेको संसद् सचिवालयले जानकारी दिएको हो ।

रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि उनलाई कारबाही गरेको थियो।
त्यसलगत्तै समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको हो ।