काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।
उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बताएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया