आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट प्रस्तुत भइरहेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गरिरहेका छन्।

आगामी वर्षमा आधारभूत मुल्यमा२.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएको छ। उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए ।