प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याउने बताए।