काठमाण्डु – कर्णाली प्रदेश सरकारले ०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्।
सभामा प्रस्तुुत भएको बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ।




प्रतिक्रिया