शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर

शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका हुन् । उनले यसका लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी दिए । उक्त समूहमा १५ जना सांसद सदस्य रहने उनले बताएका छन्।