सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना

सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको हो।

गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको जनाइएको छ । दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्।