जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारूढ दल जनमत पार्टीले बजेटको पक्षमा मतदान नगर्ने भएको छ । अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताए ।

उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन् । संघीय संसदमा जनमत ६ सांसद छन्। बजेट पासको पक्षमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतलाई मंगलबार आग्रह गरेका थिए।