काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)ले बजेको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदानका लागि ह्वीप जारी गरेको हो । यसअघि अध्यक्ष यादवले बजेट संशोधन नभए पास गर्न नदिने अडान लिएका थिए।
तर, संशोधन बिना बजेट पास हुँदै गर्दा जसपा पनि पक्षमा उभिएको हो। यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्।





प्रतिक्रिया