यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मन्त्रिपरिषद्‌ विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौ संशोधन) नियमावलीलाई स्वीकृत गरेको छ। असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलको आयोजनामा न्यूयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एन्ड सस्टेनेबल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गरेको छ ।