काठमाण्डु-संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफलमा जुटेका हुन् ।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो।




प्रतिक्रिया