एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो

बैठकमा राजनीतिक र सैद्धान्तिक विषयमा छलफल हुनुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनयनका बारेमासमेत छलफल हुने छ । बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए ।