नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

११ महिनापछि पहिलो पटक बसेको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिएको छ ।

बैठक लाइभ गर्ने राजनीतिक दलमा कांग्रेस पहिलो बनेको छ ।