काठमाण्डु – राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।
साथै,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार बिद्येयक २०८० ला दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया