कांग्रेस बैठक बुधबार बस्‍ने गरी स्थगित

कांग्रेस बैठक बुधबार बस्‍ने गरी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधाबार ४ बजे बस्‍ने गरी स्थगित गरिएको छ। पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको बैठकको छैटौं दिन सभापति शेरबहादुर देउवाले बैठक बुधबार ४ बजे बस्‍ने गरी स्थगित भएको जानकारी गराएका हुन्।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले र पदाधिकारीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए। बुधबार बैठकमा आएका प्रस्तावहरुलाई निर्णायार्थ पेश गरिने भएको छ।