देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकबारे छलफल हुनेछ ।