सुन प्रकरणबारे संसदमा सरकारको जवाफ माग्ने एमालेको निर्णय

सुन प्रकरणबारे संसदमा सरकारको जवाफ माग्ने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्ष दल एमालेले अवैध सुन आयात प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।