कांग्रेस केन्द्रीय समितिको अर्को बैठक असोज २ मा बस्ने

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक असोज २ मा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए।

कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।