बम समात्ने हवल्दार रानालाई प्रहरी मुख्यालयले बनायो असई

बम समात्ने हवल्दार रानालाई प्रहरी मुख्यालयले बनायो असई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– प्रहरी मुख्यालयले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाइअसईमा बढुवा गरेको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले  हवल्दार रानालाई असईमा बढुवा गरिएको जानकारी दिएका छन् ।

रानाले स्थानीय तहको दोस्रो चरणको चुनावमा तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फयाकेपछि सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए । उनको उक्त साहसी कामको देशभर प्रशंसा भएको थियो ।