यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको हो।

बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय पनि गरेको छ ।