कानुनमन्त्री गुरुङकाे मुटुमा समस्या, मनमोहन कार्डियोमा भर्ना

कानुनमन्त्री गुरुङकाे मुटुमा समस्या, मनमोहन कार्डियोमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना भएका छन्।

उनलाई ब्लड प्रेसर र मुटुको धड्कन कमकाे समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने उनले जानकारी दिए ।