एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । सोमवार च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा एमालेको सचिवालय बैठक बसेको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।