महामारीमा विशेष सतर्कता अपनाउन स्थानीय तहलाई आग्रह

महामारीमा विशेष सतर्कता अपनाउन स्थानीय तहलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ।

सबै स्थानीय तहलाई परिपत्र गर्दै सामान्यले विभिन्न जिल्लामा मानव तथा पशुहरूमा फैलिएको रोगबारे कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

newskarkahna-news558330.1692020932.png