काठमाडौं– भारतको गुजरात राज्यस्थितअक्षरधाम हमलाका मुख्य आरोपी १५ वर्षपछि पक्राउ परेका छन्।
हमलाका मुख्य आरोपी अजमेरी अब्दुल राशिदलाई भारतीय प्रहरील अहमदाबादबाट गिरफ्तार गरेको हो।
राशिदविरुद्ध आतंकवादीलाई मद्दत गरेको आरोप छ। सन् २००२ मा भएको उक्त हमलामा हमलामा ३० श्रद्धालुको ज्यान गएको थियो।




प्रतिक्रिया