काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिका सदस्यहरू मनोनित गरेका छन् ।
सभापति देउवाले मंगलवार पार्टीका केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई समितिको सदस्यमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




प्रतिक्रिया