मन्त्रीपरिषद् बैठक जारी

मन्त्रीपरिषद् बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्री परिषद बैठक सुरू भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।

नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन् । बैठक नियमित हो ।