ललिता निवास जग्गा प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्रमा के छ ? [पूर्णपाठसहित]

ललिता निवास जग्गा प्रकरण : ८३३ पृष्ठ लामो अभियोगपत्रमा के छ ? [पूर्णपाठसहित]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयले लगेको मुद्दा दर्ता भएको छ । काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेकाे मुद्दामा २९० जनालाई प्रतिवादी बनाइएको छ ।

जसमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाहलगायत छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गरेर सकारी जग्गा निजी भनी बिक्रि गरिएकोमा निजी भनेर प्रमाणीत गर्न किर्ने काम गर्ने, हुँदै नभएको संगठीतका नाममा जग्गा राखेर मुआब्जा बाँड्दै जग्गा बिक्रि गर्नेसहित जग्गा खरिद गर्नेसम्मलाई प्रतिवादी बनाइएको छ ।