धनगढी – मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
कनरीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा परेर घाइते भएका थिए ।




प्रतिक्रिया