आलितालकी १७ वर्षीया प्रिया विष्ट झुण्डिएको अवस्थामा मृत फेला

आलितालकी १७ वर्षीया प्रिया विष्ट झुण्डिएको अवस्थामा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको आलिताल गाउँपालिका–३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ।

जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया बिहीवार (आज) बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

घटनाको कारण भने नखुलेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।