आरक्ष पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन

आरक्ष पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित भएकाहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गरेको छ ।

आज शुक्रबारको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘पीडित जनताको स्थायी समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग बनाउने निर्णय भएको छ, यसले समस्याको स्थायी समाधान दिनेछ,’ उनले भनिन् ।