काठमाण्डु- काठमाण्डुमा काँठ क्षेत्रमा पानीका मुहानहरू सहरी बस्तीमा पाइने पानीभन्दा सफा र स्वच्छ छन् । तर, त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ ।
काठमाण्डुको सहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाण्डु बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाण्डु टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान निकै सफा र स्वच्छ छन् ।




प्रतिक्रिया