राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।