बझाङ केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालभर धक्का

बझाङ केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालभर धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का दिएको छ ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको छ ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।